आहा! रारा गोल्डकप: तेस्रो क्वाटरमा एमएमसी र थन्डरबोल्ट भिड्दै
पाेखरा | फागुन ४, २०८२
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा आज मनाङ मस्र्याङ्दी क्लब र थन्डरबोल्ट भारत भिड्दैछन् ।
विभागीय एपिएफ क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको मनाङ मस्र्याङ्दीले पाहुना क्लब थन्डरबोल्टको सामना गर्नेछ ।
उक्त खेल पोखरा रंगशालामा दिउँसो ३ बजे हुनेछ ।
थन्डरबोल्ट आहा! रारा पोखरा गोल्डकपमा आफ्नो पहिलो खेल मनाङ मस्याङ्दी क्लबसँग खेल्दैछ ।
प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल आभा क्लब उज्वेकिस्तान र प्लानिङ ब्वाइजबीच मंगलबार हुनेछ ।
यसअघि पहिलो क्वाटरफाइनल खेलबाट नेपाल पुलिस क्लबलाई हराउँदै आयोजक सहारा क्लब र चर्च ब्वाइज युनाइटेडलाई हराउँदै जावलाखेल सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

