विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी हिज्जे प्रतियोगिता

पाेखरा | जेठ २३, २०८२

विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी हिज्जे प्रतियोगिता

पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । 

 

अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा रातो सदनबाट कक्षा ८ का छात्र विनायक गिरी, कक्षा ७ का आदित्य लम्साल, कक्षा ६ का छात्राद्वय रुपा ठकुरी र अदिती तिमिल्सिना प्रथम र पहेँलो सदनबाट कक्षा ८ की छात्रा अंकिता पौडेल, कक्षा ८ कै छात्र असिम अधिकारी, कक्षा ७ की छात्रा सृष्टिका कोइराला र कक्षा ६ की छात्रा साधना गिरी द्वितीय भए । 

 

विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरुमा अझ बढी पढाई तथा खेलकुद सबैमा उत्तिकै लगाव होस् भन्ने हेतुले यस्ता विविध कार्यक्रमहरु हरेक शुक्रबार आयोजना हुँदै आएको बताए । 


 

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामाा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको बताउनुभएको छ । आयोगको हिरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता...

थप पढ्नुहोस्

पोखरा:   दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपाल प्रतियोगिताको उपाधि धादिङका विजय रानामगरले जितेका छन्।  रानामगरले ३० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने सन् २०२७ मा अमेरिक...

थप पढ्नुहोस्

नेपालगन्ज: पोखरा र नेपालगन्जविच विगत केही बर्षदेखि जोडिएको हवाई सेवालाई थप विस्तार गर्दै दुई शहरविच स्तरीय बस सेवा संचालनका लागि ब्यबसायीले जोड दिएका छन् । जाउँ है पोखरा अभियान अन्तर्गत शनिबार बाँकेको न...

थप पढ्नुहोस्