रामबहादुर बम्जनका अनुयायी: बच्चादेखि वृद्धासम्म (तस्बिरहरू)
पाेखरा | पुस २३, २०८१
पोखरा: बोधि श्रवण धर्म संघ –नेपालले पोखराको प्रदर्शनी केन्द्रमा आजदेखि ‘विश्व शान्ति महा मै मैत्री बोधि मार्ग दर्शन/धर्म आध्यात्मिक पूजापाठ प्रार्थना' कार्यक्रमको आयोजना गर्दैछ ।
आगामी २६ गतेसम्म उक्त पूजापाठ चल्ने छ ।
उक्त कार्यक्रमपूर्व निकालिएको र्यालीमा बच्चादेखि वृद्धासम्म उनका अनुयायीहरु देखिएका छन् ।
खाली खुट्टामा सहभागि साे र्यालीमा केही चिनियाँ नागरिकपनि देखिएका छन् ।
तस्बिरहरु:
काठमाडौं: काठमाडौं महानगरपालिकाले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा ‘ड्राइ राइजर’ जडान गर्न सुरू गरेको छ । महानगरको विपद् व्यवस्थापन विभागले यस कार्य...
काठमाडौं: पहाडी समुदायको केटा र मधेशी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई समेटेर निर्देशक दीपेन्द्र गौचनले चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गर्नुभएको छ । ...
ललितपुर: गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नियमित योग गर्नाले शरीर र दिमागलाई सन्तुलित बनाउन सहयोग गर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिका वडा नं १६ तथा पतञ्जली योग समित...