सुनगाभाको लेन्सबाट यस्ता देखिए, मौलिक भेषभूषामा सजिएका आदिवासी (फोटोफिचर)
पाेखरा | साउन २५, २०८१
पोखरा: आज ३० औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।
संयुक्त राष्ट्र संघको आदिवासी जनजाति हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन अगष्ट ९ तारिखलाई विश्व आदिवासी दिवसको रुपमा मनाइँदै आइएको छ ।
पोखरामा ३० औं विश्व आदिवासी दिवस साउन २५ गते विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
३० औं विश्व आदिवासी दिवस संविधान प्रदत्त अधिकार आदिवासीहरुको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर भन्ने नारासहित मनाइँदै छ ।
पोखरामा मानवअधिकार चोकबाट चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, लखनचोक हुँदै सभागृहसम्म आदिवासीहरुको मौलिक भेषभुषा, पहिचान र संस्कृतिको प्रदर्शनसहित झाँकी तथा ¥याली समेत निकालिएको छ ।
मौलिक भेषभूषामा सजिएर पोखराको सडकमा निस्किएका आदिवासीहरुलाई सुनगाभा न्यूजको लेन्सबाट हेर्नुहोस्:
म्याग्दी: कक्षा १२ उत्तीर्ण गरेपछि अधिकांश महिला लाखौँ खर्च गरेर जापान, युरोप र अमेरिकालगायत देश जान थालेपछि सामाजिक विकास कार्यालय म्याग्दीले लोकसेवाका लागि निःशुल्क तयारी कक्षा सुरु गरेको छ ।  ...
काठमाडौं: शुक्रबारको तुलनामा आज अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा गिरावट आएको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुस...
तनहुँ: मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)मार्फत निर्माण हुन लागेको सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने तनहुँका विभिन्न ठाउँको जग्गाको मुआब्ज...