सदन अनुभव सुनाउँदै बैरागी भन्छन्: नीति र कार्यक्रम समाजवाद उन्मुख छैन’

पाेखरा | जेठ १९, २०८०

सदन अनुभव सुनाउँदै बैरागी भन्छन्: नीति र कार्यक्रम समाजवाद उन्मुख छैन’

पोखरा:  कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दामोदर पौडल (बैरागी) ले सरकारले ल्याएको नीति, कार्यक्रम तथा बजेट समाजवाद उन्मुख नभएको बताएका छन् ।
 

बैरागीको सदन अनुभव र कामबारे जानकारी दिने उद्देश्यले पोखरामा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले  जनमुखी नभएको बताएका हुन् ।


उनले सरकारको निति, कार्यक्रम तथा बजेट समाजवाद उन्मुख नभएको दोहोर्याएका थिए । 

 

सांसद बैरागीले सदमा शुन्य समयमा बोल्दै कास्केली जनताको समस्याको बारेमा आवज उठाउँदै आएका थिए ।
 

 

बैरागीको सदन इन्ट्रिलाई फर्केर हेर्दा...
 

 

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको ...

थप पढ्नुहोस्

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या...

थप पढ्नुहोस्

तनहुँ:    बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पताल भवन निर्माणको काम ठप्प भएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी...

थप पढ्नुहोस्