प्रश्नै प्रश्न: सुन्दर पोखराको सुन्दरता झन्झन् घट्दै आयो नि हजुर ?

काठमाडाैं | जेठ २३, २०७९

प्रश्नै प्रश्न: सुन्दर पोखराको सुन्दरता झन्झन् घट्दै आयो नि हजुर ?

आशिष राई (आम नागरिक):  सुन्दरनगरी पोखरालाई ‘स्मार्ट सिटी’ बनाउने नारासहित २०७४ सालमा मान बहादुर जिसीले चुनाव जिते तर पाँच वर्ष बितिसक्दा नाराले मूर्तरुप पाएन । 

 

पोखराले अहिले नया नेतृत्व पाएको छ । आगामी पाँच वर्षका लागि धनराज आचार्यले पोखरालाई हाँक्नेछन् ।

 

पोखरालाई ‘आहा! पोखरा’ बनाउने सन्दर्भमा अल्झिएका र अधुरा रहेका विषयमा केन्द्रीत भएर खोटाङ घर भई हाल पोखरा ८ सिमलचौर बस्दै आएका आशिष राईले सुनगाभा न्युज मार्फत सम्बन्धित मेयर तथा नेतारुलाई प्रश्न गरेका छन् ।

 

-स्मार्ट सिटीको नाराले २०७४ को स्थानीय निर्वाचन जितायो, अनि परिवर्तन शुन्य छ मेयरसाब! तपाइको पनि हालत यही त हुदैन नि?

-सुन्दर पोखराको सुन्दरता झन् घट्दै आयो नि मेयरसाब ? 

-फेवातालको अतिक्रमण तपाइको पालामा रोकिएला त? अनि फोहोरमैला व्यवस्थापन कसरी गर्नुहुन्छ ? कि सडकमै भण्डारण भइरहने हो ?

-साइकल लेन विस्तारले मात्रै स्मार्ट सिटीको परिभाषा पुरा हुन्छ ? मेयरसाब!  

म्याग्दीः   डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ।   पैतालिस दिनको अवधिमा  जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्य...

थप पढ्नुहोस्

गोरखाः  वि.सं २०७२ साल वैशाख १२ को भूकम्पमा ज्यान गुमाएहरुको सम्झनामा बारपाकमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।   बारपाक सुलिकोट गाउँपालिकाले वुधबार भूकम्पमा परी दिवंगत भएकाहरुको सम्मान...

थप पढ्नुहोस्

पोखरा:    पोखरा महानगरपालिका १४ चाउँथेमा गएराती बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।   पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ प १३३८ नम्बरको पर्यटक बसले सोही दिशातर्फ जाँदै गरेको...

थप पढ्नुहोस्