स्याङ्जा २ मा मतगणना गर्न आयोगको निर्देशन
पाेखरा | मंसिर १४, २०७९

पोखराः मतदान भएको १० दिन बितिसक्दासमेत मतगणना हुन नसकेको स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आज बसेको बैठकले मतगणना सुरु गर्न निर्देशन दिएको हो ।
गठबन्धनले स्याङ्जाको चापाकोट नगरपालिका लगायतको बुथ कब्जा गरेको भन्दै नेकपा एमालले पुनःमतदानको माग गर्दै मतगणना रोकेको थियो ।
यसैगरि आयोगले बाजुरामा पनि रोकिएको मतगणना सुरू गर्न निर्देशन दिएको छ ।
पोखरा: गएको माघ १ मा पोखराको सेती खोँचमा यती एअरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा विमान दुर्घटनास्थलमा पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन गरेको छ । पोखरा म...
पोखरा: कालिका माध्यमिक विद्यालय गण्डकी विश्वविद्यालयले आयोजना गरेको प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको च्याम्पियन भएको छ । पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा भद्रक...
पोखराः चेम्बर अफ कमर्स गण्डकीको टोलीले गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुसँग भेटघाट गरेको छ । चेम्बर अफ कमर्स गण्डकी प्रदेशका अध्यक्ष किसान सुनारको नेतृत्वमा आर्थिक मामिलामन्त्री सीत...